fbpx

अष्ट्रेलियाद्वारा दक्षिण अफ्रीका पराजित

एजेन्सी । घरेलु टोली अष्ट्रेलियाले दक्षिण अफ्रीकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा जित हात पारेको छ । शुक्रबार भएको दोस्रो एकदिवसीयमा अष्ट्रेलियाले ७ रनको जित निकालेको हो । अकल्याण्डमा अष्ट्रेलियाले दिएको २३२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीकाले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २२४ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि डेभिड मिल्नरले ५१ रनको अर्धशतकीय इनिङस खेल्दा फाप ड... थप पढ्नुहोस्