‘२.०’ ले कमायो १ सय करोड !

काठमाडौं । बलिउडका दिग्गज अभिनेताद्वय अक्षय कुमार र रजनीकान्तले अभिनय गरेको फिल्म ‘२.०’ ले हिन्दी भर्जनबाट १ सय करोड कमाएको छ । यो फिल्मबाट अक्षयको सय करोड क्लबमा समाबेश भएको फिल्ममध्ये सबैभन्दा छिटो सय करोड कलेक्शन भएको फिल्म हो । फिल्म बिहारमा अत्यधिक सफल रह्यो । फिल्मले बिहिबार २०.२५ करोड, शुक्रबार १८ करोड, शनिबार २५ करोड, आइतबार ३४ करोड र सोमबार १३.७५ करोड कलेक्शन गरेको थियो । भने पाँच द... थप पढ्नुहोस्

बलिउड नायक अक्षय कुमार आजदेखि ५१ बर्षमा प्रवेश

काठमाडौं । भारतीय चलचित्र बलिउडका सुपर नायक तथा खेलाडी कुमार अक्षय कुमारको आइतबार जन्मदिन परेको छ । सेप्टेम्बर ८ तारिकमा जन्मेका अक्षयको जन्मदिन पारेर शनिबार राती आफ्नी पत्नी ट्विंकल र बबि देओल साथै उनकी पत्नी तान्या देओल र अनु दीवानको साथमा मुंबईको रेस्टुरेन्टमा आफ्नो जन्मदिन मनाएका छन् । आजका दिन दिनदेखि अक्षय कुमार ५१ बर्षमा प्रवेश गरेका छन् । जन्मदिनको मनाएपछि सबैले समामुहिक फोटो समेत खिचेक... थप पढ्नुहोस्