fbpx

प्रतिष्ठानमा रक्तसञ्चार केन्द्र स्थापना, सिटीस्क्यान र अक्सिजनको भण्डार पनि बनाउने तयारी

जुम्ला । पश्चिम नेपालकै ठूलो अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शुक्रबार रक्तसञ्चार केन्द्र (ब्लड बैंक) स्थापना भएको छ । कर्णालीमा अधिकांश मानिस बिरामी पर्दा सधैँजसो रगतको खोज गर्नपर्ने बाध्यतालाई मध्यनजर गर्दै प्रतिष्ठानले रक्त सञ्चार केन्द्र स्थापना गरेको हो । यहाँका आम नागरिक बिरामी हुँदा रगतका लागि नेपाली सेना, प्रहरी र अन्य नागरिकसँग गुहार माग्दै आएका थिए । ... थप पढ्नुहोस्