fbpx

लौ हेर्नुस ! यसरी बन्छ घरेलु रक्सी : युरिया मल, बाग्मतीको फोहोर पानी र अखाद्य वस्तु

काठमाडौं । युरिया मल,बाग्मतीको फोहोर पानी र अन्य अखाद्य बस्तुहरु मिलाएर घरेलु रक्सी बनाउने एउटा अखडामा महानगरीय प्रहरी वृत नयाँं बानेश्वरले छापा मारेको छ । हिजो दिउंसो कामपा बडा नम्बर ३१ को बाग्मती किनारमा रहेको सुकुम्बासी बस्तीका छाप्राहरुबाट प्रहरीले ठूलो परिमाणमा घरेलु रक्सी, रक्सी बनाउन प्रयोग गरिने अखाद्य बस्तु र साथमा भाँडाकुडा बरामद गरेको छ । सर्वसाधारण विपन्न जनताले अत्याधिक मात्रामा प... थप पढ्नुहोस्