fbpx
muddha

खानेकुरामा मिसाव गर्ने ७९ उद्योगमाथि मुद्दा दायर

काठमाडौं । अखाद्य वस्तुको मिसावट तथा उत्पादन गर्ने ७९ उद्योगमाथि मुद्दा दायर भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले त्यस्ता उद्योगमाथि कारवाही गरेको हो । खाद्य स्वच्छता कायम गर्ने सिलसिलामा २०७६ साल वैशाखसम्म खाद्य ऐनअनुसार १५३ खाद्य उद्योगमा जाँच गर्दा ७९ उद्योगका उत्पादित सामानमा अखाद्य वस्तु भेटिएकाले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकामा खानेपानी, ... थप पढ्नुहोस्

बढी नाफा आर्जन गर्ने र अखाद्य वस्तु उत्पादन गर्ने ५० उद्योग कानूनी कारवाहीमा (सूचीसहित)

१४ पुस, काठमाडौं । सरकारले मानवीय स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने गरी गुणस्तरहिन वस्तु उत्पादन गरेर बिक्री वितरण गर्ने ५० उद्योगलाई कानूनी कारवाही गर्ने भएको छ । मानसिले खान नहुने (अखाद्य) वस्तु उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त उद्योगका लगानीकर्तालाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो । “खाद्य तथा पेय पदार्थमा अखाद्... थप पढ्नुहोस्