अखिल क्रान्तिकारी सरकारका विरुद्ध सडकमा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको भातृ संगठन अखिल क्रान्तिकारी सरकारका विरुद्ध सडकमा उत्रिएको छ। चाडबाडको मुखमा आएर सर्वसाधरण जनतालाई मार पर्नेगरी सरकारले यातायातका क्षेत्रमा १० प्रतिशत भाडा वृद्धि गरेपछि क्रान्तिकारी आन्दोलनमा उत्रिएको हो। क्रान्तिकारीले बिहीबार नयाँ वानेश्वरस्थित यातायात ब्यवस्था विभागको कार्यालय अगाडि दुई घण्टा धर्ना तथा घेराउ गरेको हो। घेराउपछि क्रान्त... थप पढ्नुहोस्