fbpx

‘आइतबारदेखि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह’

काठमाडौं । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने उद्देश्यले आइतबारदेखि ‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह’ मनाइँदै छ । विभिन्न प्रकृतिका श्रम गर्ने सिलसिलामा उत्पन्न हुने खतरा तथा जोखिमबाट श्रमिकको जीवनमाथि पर्न सक्ने प्रतिकूल असर न्यूनीकरण गर्ने अभिप्रायले सप्ताह मनाउन लागिएको हो । स्वास्थ्य तथा सुरक्षितरुपमा काम गर्ने वातावरण स्थापना गर्न सबै सरोकारवाला निकायको सचेतना... थप पढ्नुहोस्