साफ महिला च्याम्पियनसिप विराटनगरमा हुने

काठमाडौं । साफ महिला च्याम्पियनसिप अखिल नेपाल फुटबल संघको आयोजनामा विराटनगरमा हुने भएको छ । फागुन २८ देखि चैत्र ८ गतेसम्म हुने प्रतियोगितालाई एन्फाले पहिलो पटक राजधानी बाहिर लगेर आयोजना गर्ने भएको हो । विराटनगरको शहिद रंगशालामा हुने प्रतियोगितामा नेपालसहित भुटान, पाकिस्तान, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाको सहभागिता रहनेछ । प्रतियोगिताका लागि नेपाली महिला टिमले चाडै तयारी गर्ने जनाइएको छ।... थप पढ्नुहोस्