भारतीय कांग्रेसनिकट महिला संघको महासचिवमा तेस्रोलिंगी अप्सरा नियुक्त

काठमाडौं । भारतीय कांग्रेस निकट अखिल भारत महिला कांग्रेसको महासचिवमा तेस्रो लिङ्गी अप्सरा रेड्डी नियुक्त भएकी छन् । उनलाई कांग्रेस अध्यक्ष राहुल गान्धीले महासचिव पदमा नियुक्त गरेका छन् । महिला कांग्रेसको राष्ट्रिय महासचिव बनेकी अप्सरा पहिलो तेस्रो लिंगी हुन् । कांग्रेस प्रवेश गरेपछि उनले भनिन्, ‘म भाजपाको तानाशाहीविरुद्ध अभियान चलाउने छु । साथै महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन र उनीहरुको अधिक... थप पढ्नुहोस्