fbpx

राजनारायण पाठक विषेश अदालतमा हाजिर

काठमाडौं । घुस प्रकरणमा परेका अख्तियार दूरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन्। उनलाई एक इन्जिनियरिङ कलेजको विवादमा ७८ लाख घुस लिएको आरोप छ। पाठको घुस प्रकरणमा विभिन्न भिडियो समेत सार्वजनिक भएका थिए। उनी थुनछेकको बहसका लागि अदालतमा हाँजिर भएका हुन्। उनको मुद्दामा अहिले अदालतमा बयान चलिरहेको छ। थुनछेकको बहसपछि पुर्पक्षमा राख्ने वा धरौटी माग्ने निर्णय हुन... थप पढ्नुहोस्