पूर्वगभर्नरसहित ३ जनालाई भ्रष्टाचार मुद्दा, २ करोड बिगो दावी !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गभर्नर डा. तिलकबहादुर रावलसहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । राष्ट्र बैंकबाट अष्ट्रेलियामा १० रुपैयाँको ५ करोड थान पोलिमर नोट छपाई गर्दा भ्रष्टाचार गरेको आरोपमा पूर्व गभर्नर रावल, तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडेविरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ... थप पढ्नुहोस्

माओवादी-राप्रपाका मन्त्री मिलेर समाज कल्याणमा भ्रष्टाचार

उपाध्यक्ष बराल, सहसचिव भट्ट र कोषाध्यक्ष ठगुन्नाविरुद्ध  भ्रष्टाचार मुद्धाको सिफारिस मातृका दाहाल काठमाडौं । समाज कल्याण परिषद्मा भएको आर्थिक घोटाला प्रकरणमा संलग्न २ पूर्व मन्त्री र परिषद्का ३ पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दामा छानबिन गर्न जाँचबुझ आयोगले सिफारिस गरेको छ । ४ महिनाभन्दा बढीसमय लगाएर तयार पारिएको जाँचबुझ प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउँदै आयोगले अनि... थप पढ्नुहोस्

घुस लिने कर्मचारीले भरियो अख्तियारको हिरासत

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा आफ्नै हिरासत कक्ष छ । यसको क्षमता छ –१८ जनाको । घुस लिने कर्मचारी बढेपछि यो ‘हाउसफुल’ छ । यहाँ अहिले ३३ जना छन् । विगतको तुलनामा यो संख्या अत्याधिक हो । पछिल्लो समय ‘स्ट्रिङ अपरेसन’ लाई तीव्रता दिएका कारण हिरासत भरिएको अख्तियारको भनाइ छ । अन्नपूर्ण पोस्ट्बाट ... थप पढ्नुहोस्

संसद सचिवालयमा भ्रष्टाचार, अख्तियारको छानबिन शुरु

काठमाडौँ । सार्वजनिक खरिद ऐनविपरीत संघीय संसद् सचिवालयले करिब २ करोड रुपैयाँ खर्च गरेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । अख्तियारले खरिद प्रक्रियासम्बन्धी सबै कागजातसहित जानकारी दिन सचिवायलमा पत्र काटेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहाल, सचिव राजेन्द्र फुयाँलसहित समितिका सभापतिको कार्यकक्ष निर्माण गर्न खरिद ऐनविपरीत सचिवालयले १... थप पढ्नुहोस्

साढे तीन हजार मुद्दा फछ्र्यौट

भीमदत्तनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेश कार्यालय कञ्चनपुरले बितेको छ वर्षमा साढे तीन हजार मुद्दा फछ्र्यौट गरेको छ । भीमदत्तनगरमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा अख्तियारले परेका उजुरीमध्ये तीन हजार ६५२ वटा मुद्दा फछ्र्यौट गरेको जनाएको छ । मुद्दा दर्ता र फछ्र्यौटबारे जानकारी दिँदै कार्यालयले पछिल्लो समय उजुरी बढिरहेको बताएको छ... थप पढ्नुहोस्

अलपत्र रहेका १४ आयोजनामा अख्तियारको अनुसन्धान सुरु

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ आयोजनाको अनुसन्धान थालेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् । ठेक्का लिएर लामो समय अलपत्र पुल, सडक, सिँचाइ आयोजना, भवनको विस्तृत अनुसन्धान थालेको हो। ठेक्का अवधि सकिएका, बारम्बार म्याद थप्ने, ठेकेदार सम्पर्कविहीन रहेका अलपत्र आयोजना अख्तियारले अनुसन्धान दायरामा पारेको छ। मध्यपहाडी लोकमार्गको खोरुंगा खोला पुल,... थप पढ्नुहोस्

तस्करमाथि अख्तियारको डण्डा, ३९ ट्र्याक्टर नियन्त्रणमा !

बाँके । राप्ती नदीमा भइरहेको नदीजन्य वस्तुको अवैध दोहन रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता देखाएको छ । राप्ती नदीबाट अवैधरुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहेको उजुरी परेपछि अख्तियारले सक्रियता देखाएको सूचना अधिकारी निराजन शर्माले जानकारी दिए । आयोगको कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेसहित पुगेको प्रहरी टोलीले राप्ती नदी किनारस्थित बनकट्टी नजीकैबाट ३९ वटा ट्र्याक्टर नियन्त्र... थप पढ्नुहोस्

भ्रष्टाचार गर्ने र उन्मुक्ति पाउने छुट कसैलाई छैन

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताएका छन । आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै उनले कानून निर्माणको बहानामा भ्रष्टाचार गर्ने छुट र भ्रष्टाचारबाट उन्मुक्ति पाउने छुट कसैलाई नहुने बताए । प्रमुख आयुक्त घिमिरेले गाउँगाउँमा काम गर्ने राष्ट्रसेवक कर्मचारीको व्यवहारब... थप पढ्नुहोस्

अख्तियारले रोकेको बालुवा खानी चाँगुनारायण नगरपालिकाले पुनः खोल्दै

काठमाडौं । भक्तपुरका बालुवा तथा माटो खानी पुनः सञ्चालनमा आउने भएका छन् । खानी सञ्चालनमा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि खानीसम्बन्धी सबै फाइल नियन्त्रणमा लिएपछि बन्द भएका खानी पुनःसञ्चालनमा आउन लागेका हुन् । चाँगुनारायण नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै खानी सञ्चालकलाई आवश्यक कागजपत्र नगरपालिकामा बुझाउन आह्वान समेत गरिसकेको छ । भक्तपुरका बाल... थप पढ्नुहोस्

अख्तियार सुर्खेतमा सबैभन्दा बढी उजुरी शिक्षा क्षेत्रका

२० कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले ६ नं कर्णाली प्रदेशमा सबैभन्दा बढी उजुरी शिक्षाको परेको कार्यपत्र सार्वजनिक गरेको छ । आइतबार जुम्लामा पत्रकारबीच गरेको अन्तक्र्रिया कार्यक्रममा यो प्रदेशमा मन्त्रालयगतरुपमा शिक्षामा बढी उजुरी परेको आयोग सुर्खेतका कार्यालय प्रमुख रविलाल पन्थले जानकारी दिए । “सबैभन्दा बढी उजुरी ४०१ छन्, जसमा ४९ फछ्र्यौट भएको र ३५२ उजुरी ... थप पढ्नुहोस्
1 2