fbpx

ग्लोबल आइएमई बैंकद्धारा कालिकोेटमा राहत वितरण

काठमाडौं । ग्लोबल आइएमई बैंक लि. ले कालिकोेटको खाँडाका अग्निपीडितलाई राहत वितरण गरेको छ । जिल्लाको पलाँता गाउँपालिका १ मा पुस आठ गते रातीे भएको आगलागीबाट पीडित ८७ घरपरिवारलाई बैंकले ८७ थानब्लाङकेट र बाकस तथा विद्यार्थीलाई १४० थानज्याकेट, ट्रयाकसुट, जुत्ता र मोजा वितरण ग्लोबल आइएमई बैंक लि.ले जनाएको छ । आगलागीबाट घरबार बिहीन भएकाहरुको जीबनयापनमा सहजहोस भन्ने उद्धेश्यले बैंकले बिभिन्न सामाग्रीहरु उ... थप पढ्नुहोस्