ने क पा स्थायी कमिटी बैठकमा सरकार र पार्टी नेतृत्वको कडा आलोचना

काठमाडौं । शनिबारदेखि जारी नेकपाको स्थायी कमिटी बैठकमा आज बाट सदस्यहरुले धारणा राख्न सुरु गरेका छन् । आजको बैठकमा १० स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेका छन् । धारणा राखेका मध्ये अधिकांश नेताहरु नेतृत्व अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । बैठकमा बोल्ने क्रममा नेता घनश्याम भुसालले पार्टीमा नश्लवाद हावी भएको भन्दै सरकार र नेतृत्वको कडा आ... थप पढ्नुहोस्