fbpx

अग्नि नियन्त्रकलाई उच्च प्रविधिसहितको तालिम

भक्तपुर । विभिन्न जिल्लाका अग्नि नियन्त्रकलाई सुरक्षित भएर आगो नियन्त्रण गर्ने उच्च प्रविधिसहितको प्रशिक्षक प्रशिक्षण तालीम भक्तपुरमा शुरु गरिएको छ । जुद्ध बारुणयन्त्र भक्तपुर र नागरिक उड्डयन प्राधिकरण सानोठिमिको संयुक्त आयोजनामा नेपालमै पहिलोपटक यो तालीम आजदेखि शुरु भएको हो । जुद्ध बारुणयन्त्र कार्यालय भक्तपुरका सूचना अधिकृत विजय धौभडेलको विशेष पहलमा सञ्चालित तालीम पाँच दिनसम्म चल्ने छ । बेल्... थप पढ्नुहोस्