कामनपाको अग्नि नियन्त्रण दमकल केन्द्र स्थापना

काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि नियन्त्रण तथा विपद् व्यवस्थापन तालिम केन्द्र स्थापना गर्ने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले गत सोमबार वडा नं. ६ रामहिटीमा अग्नि नियन्त्रण तथा विपद् व्यवस्थापन तालिम केन्द्रको शिलान्यास गरे । इटलीको बोल्जानो वोल्जेन प्रदेशको  पाँच करोड तथा महानगरको आन्तरिक स्रोतबाट गरी  आठ करोड ६१ लाख १६ हजारको लागतमा उक्त केन्द्र निर्माण गर्न लागिएको हो । तीन... थप पढ्नुहोस्