इञ्जिनीयरको हत्या आरोपित पक्राउ

सप्तरी । एक इञ्जिनीयरको हत्या गरेको अभियोगमा अग्नीसाइर कृष्णसवरण ४ का ५३ वर्षीय श्रीलाल मण्डल पक्राउ परेका छन् ।  राजविराज निवासी इ हरिनारायण देवको हत्या अभियोगमा फरार मण्डल पक्राउ परेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए । साविक बोरिया गाविस ३ स्थित घरमा खाना खाएर सुत्नका लागि राजविराज –६ स्थित घरतर्फ आउने क्रममा घर नजीकै देवको २०६७ पुस १३ गते साँझ गोली हानेर हत्या गरिएको थियो । देव राष्ट्र... थप पढ्नुहोस्