fbpx
diwakar_golchha

उद्योगी एवं व्यवसायी दिवाकर गोल्छाको निधन

काठमाडौं । उद्योगी एवंम् व्यवसायी दिवाकर गोल्छाको गएराती निधन भएको छ । ६७ वर्षीया गोल्छाको मृगौला ट्रान्सप्लान्ट गरेको दुई सातामा नै निधन भएको हाे । उनका दुई छोरा र श्रीमती छिन् । उनको भारतको चेन्नईमा निधन भएको पारिवारिक स्रोतले जानकारी दएको छ । उनको पार्थिव शव बिहिबारसम्म काठमाडौं ल्याएर पशुपति आर्यघाटमा अन्त्येष्टी गरिनेछ। उनी नेपाली कांग्रेसबाट पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभा... थप पढ्नुहोस्