fbpx

आज बेलुकीसम्म दशैँका लागि अग्रिम टिकट बुकिङ खोलिने

काठमाडौं । सरकारलाई झुकाएर आफ्ना माग पुरा गर्न सफल यातायात व्यवसायीको बैठक आज बस्दैछ । आज दिउँसो बस्ने बैठकले दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने बारेमा निर्णय गर्नेछ । १० प्रतिशत भाडा बढाउन पाएका व्यवसायीले टिकट खुलाउन अघि सरकारले नयाँ भाडादर सार्वजनिक गरिसकेको छ । सरकारले नयाँ भाडादर तोकिसकेकाले अब बुकिङ खुलाउन कुनै कसुर बाँकी नरहेको एक व्यवसायीले बताए । पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेकै... थप पढ्नुहोस्