fbpx
tall shiva statue

देवघाटमा ३० फिट अग्लो शिवमूर्ति बनाउन अभियान सुरु, रु ३ करोड सङ्कलन गर्ने लक्ष्य

काठमाडौं । चितवनको देवघाटधाममा धार्मिक पर्यटन प्रवद्र्धनका लागि अष्टधातुबाट शिवको मूर्ति निर्माण गर्नका लागि धातु र अर्थ सङ्कलन गर्न अभियान चलाइएको छ । अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्तिसहित जमीनमुनि पूजाकोठा र धार्मिक सङ्ग्रहालय, यात्रु विश्रामगृह, उद्यानसहितको आकर्षक संरचना निर्माणका लागि अभियान थालिएको देवघाट संरक्षण प्रतिष्ठानले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । त्यहाँ चा... थप पढ्नुहोस्