fbpx

दैलेखमा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द !

दुल्लु । दैलेखमा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । हावाहुरीसँगै पोल ढलेका कारण शुक्रबारदेखि विद्युत आपूर्ति बन्द भएको हो । विद्युत् आपूर्ति नहुँदा स्थानीयवासीले सास्ती व्यहोर्नुपरेको छ । सुर्खेतको गरगरेमा छ वटा बिजुलीका पोल ढलेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेख प्रमुख धीरेन्द्र बजगाईंले बताए । उनले ढलेको पोल बनाइसकेको, रातानाङलासम्म विद्युत सेवा आपूर्ति भएको र दैलेख तर्फको ... थप पढ्नुहोस्