उदाउँदो सूर्यलाई अर्घ दिदैँ छठपर्व सकियो !

बर्दिवास । महोत्तरीसहितको मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सम्पन्न भएको छ । सोमबार कात्तिक शुक्ल पञ्चमी तिथिको बेलुका सख्खरमा पकाइएको खिर मात्र खाएर खरना विधि सम्पन्न गर्दै निराहार ब्रत थालेका ब्रतालुले बुधबार उदाउँदो सूर्यलाई दोश्रो अघ्र्य दिँदै छठ सम्पन्न गरेका हुन् । सप्तमीका दिन बिहान सूर्यलाई दिइने अघ्र्यलाई मिथिलाञ्चलमा ‘भोरका अरख’ भन्ने गरिन्छ । मङ्गलब... थप पढ्नुहोस्