पोलमा अङ्कुस लगाएर बत्ती बाल्ने पक्राउ

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट विद्युत् चोरी गरेको आरोपमा मङ्गलबार आठ जनालाई पक्राउ गरेको छ । नेपाल विद्युत् प्राधिकरण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको संयुक्त अनुगमन टोलीले विद्युत््को पोलमा अङ्कुस लगाई विद्युत् चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको विद्युत्् प्राधिकरण कार्यालयका प्रमुख चन्द्रनारयाण साहले बताए । छिन्नमस्ता गाउँपालिका–१ का प्रदीप राय, सैनिक राय, री... थप पढ्नुहोस्