fbpx

ललितपुर वन प्रमुख ढुंगानाको आकस्मिक निधन

ललितपुर । नियमित स्वास्थ्य परिक्षण गर्न अस्पताल पुगेका डिभिजनल वन कार्यालय ललितपुरका अधिकृत अचलकुमार ढुंगाना आकस्मिक निधन भएको छ । बिहीबार हिजो नियमित स्वास्थ्य जाँच गर्न ललितपुर स्थित मेडिसिटी अस्पताल पुगेका ढुंगानाको अचनाक निधन भएको उनका सहयोगी राजेश पुरीले बताएका छन् । ललितपरु जिल्ला वन प्रमुखसमेत रहेका उनको केही जटिल स्वास्थ्य समस्या थिएन । सधैझै नियामित चेक जाँच गर्न अस्पतालले शुक्रबार ९आज०... थप पढ्नुहोस्