सांग्रिलाले बोनस र लाभांश दिँदा चुक्ता पूँजी २ अर्व ६० करोड नाघ्यो

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आज १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आ.ब.२०७४/७५ को आर्थिक विवरणहरु सहित संचालक समितिको तर्फबाट अध्यक्ष प्रा.डा. रबिन्द्र प्रसाद श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गरे । साे सभामा वासलात, नाफा नोक्सान हिसाब बाँडफाँड तथा वित्तीय विवरणमा सम्लग्न अनुसुचिहरु उपर छलफल भएको थियो । रु.२ अर्व ५० करोड ६३ लाख ८५ हजार चुक्ता पूँजी भएको यस विकास बैंकल... थप पढ्नुहोस्