fbpx
accident-symbol

अछामको साँफेबगरमा सडक भासिँदा बस दुर्घटना : १५ घाइते

बाजुरा । अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं २ को झकालेमा बुधबार आज बिहान बस दुर्घटना हँुदा १५ घाइते भएका छन् भने चारको अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिए । महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूतको ना७ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको थियो । दुर्घटनामा घाइतेको उद्धार गरेर बयालपाटा अस्पतालमा उपचार शुरु गरेको शाहीले बताए । बस विपरीत दिशाबाट आइरहेक... थप पढ्नुहोस्