fbpx
nepal-press-union

सञ्चारमन्त्रीको बहिष्कार सहित नेपाल प्रेस युनियन आन्दोलनमा

काठमाडौँ । पत्रकारलाई थुन्ने निरंकुश कानूनी व्यवस्था गर्ने गरी संसदमा विधेयक दर्ता गरेको भन्दै पत्रकारले सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकूल बास्कोटालाई बहिष्कार गर्ने भएका छन् । लोकतान्त्रिक पत्रकारको छाता संगठन नेपाल प्रेस युनियनले आन्दोलनका कार्यक्रम घोषणा गर्दै सञ्चारमन्त्री बास्कोटालाई बहिष्कार गर्ने निर्णय गरेको हो । प्रेस युनियनले एक हप्ते आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । य... थप पढ्नुहोस्