fbpx

सह–सम्पादक गोर्खालीमाथि हातपात

काठमाडौं । चितवन, गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिले पत्रकार कुटेका छन् । नगरपालिकामा शुक्रबार कार्यपालिकाको बैठकपछि समाचार सङ्कलन गर्न गएका जनअर्पण साप्ताहिकका सह–सम्पादक अजय गोर्खालीमाथि कुटपिट भएको छ । गोर्खालीका अनुसार अनुमति लिएर बैठकपछि कक्षमा प्रवेश गरेलगत्तै मोबाइलमा आवाज रेकर्ड गरेको भन्दै जनप्रतिनिधिले कुटेका थिए । उनीहरुले गोर्खालीको मोबाइल र डायरी पनि लगेको उनले बताए । यसैबीच घटन... थप पढ्नुहोस्