fbpx

अजयको बिजय : कलामा नेवा र नेपा: संस्कृतिको जिउदो सम्मिश्रण

काठमाडौं । बिशाल नेपालको पहिचान दिने नेवा संस्कृतिमाथि राज्य र समाजको अबहेलनाप्रति प्रहार गर्दै कलाकार अजय देशारले "रङहरुको बिद्रोह " अहिले येल दे: लायेकुस्थित पाटन दरबार म्युजियेमका  भित्ताहरुमा प्रदर्शित भईरहेका छन् । बिगत १५ दिनदेखि प्रदर्शनमा रहेका उनका एकल कलाहरु सबै नेवा लगायत संस्कृति र सभ्यताहरुसँग गाँसिएका छन् । सबै कृतिहरुको एउटै सन्देश छ, नेवा कलालाई जोगाउ, मानिसलाइ माया गरौ, देशको स... थप पढ्नुहोस्