fbpx

सुमार्गीको रकम तत्काल फुकुवा नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गीको विदेशबाट आएको रकम तत्काल फुकुवा नगर्न परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश वमकुमार श्रेष्ठको संयुक्त इजलासले आज सुमार्गीको विदेशबाट आएको रकम तत्काल फुकुवा नगर्न परमादेश जारी गरेको हो । आदेशमा भनिएको छ, “निवेदकको कम्पनीका नाममा बैंक खातामा रहेको रकम कानूनबमोजिम रोका रहेकाले फुकुवा गर्नुपर्ने अवस्था देखिएन ।” आद... थप पढ्नुहोस्
ajay sumargi

कर निर्धारणको बिरुद्ध अजय सुमार्गी, करका हाकिमलाई १ बर्ष कैद हुने भन्दै दिए कानुनको हवाला

काठमाडौँ। अजय सुमार्गीको नेपाल सेटलाइट टेलिकम प्रालिले आन्तरिक राजश्व कार्यालयले मुद्दालाई प्रभावित पार्न खोजेको आरोप सहित विज्ञप्ति जारी गरेको छ। विभागले नेपाल स्याटेलाइट बिक्रीमा ४ अर्ब ३२ करोड रुपैयाँ पूँजीगत लाभकर निर्धारण गर्दै पत्र काटेको थियो। पत्रका बिरुद्धमा सुमार्गीले विज्ञप्ति जारी गर्दै मुद्दा प्रभावित पार्न खोजेको आरोप लगाएका हुन्। आन्तरिक राजस्व कार्यालय बानेश्वरले आर्थिक वर्ष २०६८... थप पढ्नुहोस्

ने क पाका अध्यक्ष ‘कालो धनका मालिक’  ? यात्रा ‘जनयुद्ध’ बाट ‘धनयुद्ध’ तिर !

राष्ट्रिय उद्यमी, निर्यात ब्यवसायी र रोजगारदाताहरू सरकारदेखि निराश : सामाजिक सुरक्षा कोष सरकारकै नालायकीका कारण अभिशाप हुने निश्चित ♠  चन्द्रमणि गौतम ♠ ‘दलाल पूँजीपति’ भनी कम्युनिस्ट पार्टीभित्र औँल्याउने गरिएका अजय सुमार्गीको सम्पत्तीका वास्तविक मालिक सत्तारुढ नेकपाका सहअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन् भन्ने यथार्थ हालै सर्बोच्च अदालतको एउटा रहस्यमय अन्तरिम आदेशले थप पुष्टि गरेको आशंका सर्... थप पढ्नुहोस्