fbpx

हुसेनको हत्या विरोधमा सडकमा टायर बालेर आन्दोलन !

मोरङ । सुनसरीको दुहबीमा अज्ञात समूहको गोली लागि ५४ वर्षीय मोहम्मद फिदा हुसेनको गोली हानी हत्या गरेका छन् । दुहबी नगरपालिका–९ घर भएका हुसेन बिहान हिँड्न निस्केका बेला उनलाई पछाडीबाट मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेका थिए । घाइते हुसेको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए। हुसेन बिहानै घरबाट निस्केर... थप पढ्नुहोस्