अञ्चल अस्पतालको सेवा लथालिङ्ग !

सिद्धराज भट्ट   धनगढी । आफन्तको उपचारका लागि सेती अञ्चल अस्पताल पुगेकी कञ्चनपुरकी निरञ्जना रानाले सो अस्पतालको फार्मेसीबाट बिरामीका लागि चाहिने सबै औषधि भेट्टाएनन् । अर्का एक बिरामीको उपचारका लागि अस्पतालमा राति कुरुवा बसेका कैलालीका सन्तोष भट्टले पनि उक्त फार्मेसीबाट चिकित्सकले लेखिदिएको औषधि पाएनन। अञ्चल अस्पताल परिसरमै सञ्चालनमा आएको सरकारी फार्मेसीमा चाहिएको औषधि नपाउँदा अन्य थुपै्र ब... थप पढ्नुहोस्

एक महीनामा एक महिलासहित नौ पुरुषमा डेङ्गु

भीमदत्तनगर । सामान्य बिरामी भएर उपचारका लागि महाकाली अञ्चल अस्पताल आएका नौ जना बिरामीमा डेङ्गुको सङ्क्रमण देखिएको छ । भीमदत्तनगरस्थित सो अस्पतालमा एक महीनामा एक महिलासहित नौ पुरुषमा डेङ्गु रोगको सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकृत केशवदत्त अवस्थीले जानकारी दिए। “सामान्य अवस्थामा रुघा, ज्वरो लागेर आएका नौ जनालाई डेङ्गु रोग लागेको परिक्षणका क्रममा भेटियो”, सूचना अधिकृत अवस्थीले भने, “डेङ्गु दे... थप पढ्नुहोस्