fbpx

प्रस्तावित ४ राजदूतको नाम संसदीय सुनुवाइबाट अनुमोदन

काठमाडौं ।  सरकारले चार देशका लागि सिफारिस गरेको राजदूतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ । आज बसेको समितिको बैठकले उनीहरुको नाम अनुमोदन गरेको हो । राजदूतमा अनुमोदन हुनेमा भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल रहेका छन् । उनीहरुको नाम समिति बैठकबाट सर्वसम्मत अनुमोदन भएको हो । संसदीय सुनु... थप पढ्नुहोस्