fbpx

चौधरी–डगौरा समुदायमा आजदेखि ‘अटवारी’ पर्व शुरु

धनगढी । पश्चिम नेपालको तराई क्षेत्रमा बसोवास गर्ने चौधरी–डगौरा समुदायमा आजदेखि ‘अटवारी’ पर्व शुरु भएको छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वको रुपमा लिइने ‘अटवारी’ पर्व खास गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोवास गर्ने चौधरी–डगौरा समुदायले दुई दिनसम्म परम्परागत रूपमा मनाउने गरेका छन् । यो समुदायले आइतबारको दिनलाई ‘अटवार’ नामले चिन्ने हुँदा आज आइतबार यो पर्व प्रारम्भ हुन्... थप पढ्नुहोस्