fbpx

हुन्डाई फेष्टिभ डिलाइट २०७५ का विजयी घोषणा

काठमाडौं । हुन्डाई अटोमोबाइल्स नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एक समारोह बीच हुण्डाई फेष्टिभ डिलाइट २०७५ का बम्पर विजेताहरुलाई पुरस्कृत गरेको छ । हुण्डाईको नक्साल शोरुममा भएको समारोहमा लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विजयीहरु :- बद्रिकुमार खड्का (कुपन नं. १६२२) लाई क्रेटाको साँचो तथा भावना के.सी.(कुपन नं.९०६) लाई i20 Active को साँचो हस्तान्तरण गरे । उक्त ... थप पढ्नुहोस्