नेपालगञ्जमा ब्याट्रीबाट चल्ने अटोरिक्साको सङ्ख्या ह्वात्तै बढ्दा ट्राफिक जाम

बाँके । नेपालगञ्ज–कोहलपुर फोरलेन सडकबाहेक भित्री सडक अत्यन्तै साँघुरा र जीर्ण छन् । कतै मर्मतसँगै फराकिला बनाइँदैछन् भने कतै जीर्ण अवस्थामै छन् । २० वर्षअघि बनेका सडक अहिले साँघुरा गल्लीजस्तै लाग्छन् । जनसङ्ख्याको वृद्धिदरसँगै सवारी साधनको चाप पनि सोही अनुपातमा बढिरहेको छ । ठूला भवनसँगै भौतिक पूर्वाधारका अन्य संरचना एकपछि अर्को गर्दै बनिरहेका छन् । त्यसमाथि सवारी साधनको सङ्ख्यामा उस्तै वृद्धि... थप पढ्नुहोस्