fbpx

कोटेश्वर-कलंकी विस्तारको काम सकिँदै, जाम कम गर्न अण्डर पास !

काठमाडौं । चिनियाँ ठेकेदारले आगामी शनिबारसम्म चक्रपथको कोटेश्वर-कलंकी खण्ड आठ लेनमा विस्तारको काम सकिने बताएको छ । सडक विभागले ५ वर्ष लगाएर विस्तार गरिएको चक्रपथमा अब म्याद थपेर काम गराउनुपर्ने अवस्था नरहेको ठेकेदारले जानकारी दिएको हो । सडकको विस्तारको सकिँदै गर्दा यो खण्ड निकै आधुनिक स्वरुपमा देखिएको छ । तर चीनले चक्रपथ हस्तान्तरण र नेपाल सरकारले उद्घाटन कहिले गर्ने भन्ने कुरा अन्योल भएको छ । ... थप पढ्नुहोस्