अतिक्रमण हटाउन नसक्दा लोपोन्मुख कृष्णसार संकटमा

गुलरिया  ।नेपालकै र्दुलभ एवम् लोपोन्मुख बन्यजन्तु कृष्णसारको वासस्थान क्षेत्रमा भएको अतिक्रमण हटाउन नसक्दा कृष्णसार संकटमा परेका छन् । यो वन्यजन्तु ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सुचिमा सुचिकृत क्षेत्र हो । बन विभागमा पटक पटक पहल गर्दापनि पुर्नस्थापनको लागि केन्द्रले कुनैचाँसो नदिँदा संरक्षण कार्यालयलाई हम्मेहम्मे परेको संरक्षण कार्यालयले जनाएको छ । अतिक्रमित संरक्षणक्षेत्रको वस्ती पुर्नस्थापन ह... थप पढ्नुहोस्