fbpx

देवघाट क्षेत्रमा २७ बिगाहभन्दा बढी ऐलानी जग्गा अतिक्रमण !

चितवन । पवित्र तीर्थस्थल देवघाटको चितवनतर्फको २७ बिगाहभन्दा बढी ऐलानी क्षेत्र मठमन्दिरको नाममा अतिक्रमण भएको छ । सो क्षेत्रमा पहुँचका आधारमा आश्रम र कुटीका नाम दिएर ठूलाठूला महलहरु बनेका छन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार पूर्वप्रधानन्यायाधीशसँगै पूर्वमन्त्री र सचिवहरुका कुटी र आश्रमका नाममा ठूलाठूला महलहरु बनेका छन् । यहाँ २० वटाभन्दा बढी मठमन्दिरसँगै ३०० भन्दा बढी ... थप पढ्नुहोस्

खड्ग भवानीको गुठी जग्गा अतिक्रमण

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक कोत 'खड्ग भवानी' को बगरफाँटमा अवस्थित गुठी जग्गा अतिक्रमणको चपेटामा परेको छ । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली थुम 'कमाइ खानु भनेर विर्तामा दिएको राज्य' ज्यामरुककोटका अन्तिम राजा भर्तिवम मल्लको अन्त्यपछि खड्गभवानी कोतको नाममा रहेको बेनपा–२ बगरफाँटको १२ रोपनी छ आना क्षेत्रफल जग्गामध्ये करीब तीन रोपनी जग्गा अतिक्रमण भएको... थप पढ्नुहोस्

दाङमा २ हजार ६ सय ८४ हेक्टर वन क्षेत्र अतिक्रमण

काठमाडौं । भग्गु बुढा घोराही नगरपालिका वडा नं १८ स्थित कालिका सामुदायिक वनको अध्यक्षमा भर्खरै निर्वाचित भएका छन् । अध्यक्ष हुनु अगाडि नै वन क्षेत्र अतिक्रमण गरेर सयौं घर बनेको देखेका उनमा त्यस्ता घर र अतिक्रमणमा परेका जग्गा कसरी फिर्ता गर्ने चिन्ता थपिएको छ । वनको जग्गामा लामो समयदेखि बस्दैआएकालाई हटाउन मश्किल हुने भएकाले सरकारी पक्षबाटै केही पहल भइदिए हुन्थ्यो भन्ने उनी ठान्दछन् । दाङ जिल्ल... थप पढ्नुहोस्