fbpx
janata-awash

जनता आवास कार्यक्रम अन्तर्गत गोरखामा बने चार सय ५१ घर

काठमाडौं । जनता आवास कार्यक्रम अन्तर्गत गोरखामा ४५१ विपन्न परिवारका लागि घर निर्माण भएको छ । जिल्लामा आर्थिक वर्ष २०६९/७० देखि शुरु भएको जनता आवास कार्यक्रमअन्तर्गत लोपोन्मुख, अतिविपन्न र पिछडिएका वर्ग तथा दलित समुदायका लागि घर निर्माण गरिएको हो । शहरी विकास मन्त्रालय अन्तर्गतको आवास निर्माण कार्यक्रममार्फत त्यहाँका कुसुण्डा, बादी, चेपाङ, बराम तथा दलित समुदायका लागि घर निर्माणको काम भइरहेको छ ।... थप पढ्नुहोस्