fbpx

जिप दुर्घटनामा एकको मृत्यु

डोटी । अत्तरिया स्याउले जोड्ने भीमदत्तपन्त राजमार्गअन्तर्गत डोटीको रुपसकाँडामा गए राति १२ बजे लु१च २५०८ नंको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । बुडर इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाका अनुसार उक्त दुर्घटनामा परी भारतको बरेली घर भएका अन्दाजी ४२ वर्षका बब्लुको मृत्यु भएको र डोटीको केआइसिंह गाउँपालिका ५ रानागाउँ बस्ने वर्ष १९ का शङ्कर राणा र जिप चालक तथ... थप पढ्नुहोस्