fbpx

नेपालमा मनसुन आइपुग्न ढिलाइ हुँदा देशैभर गर्मी, जनजीवन प्रभावित

काठमाडौं । नेपालमा मनसुन आइपुग्न ढिलाइ हुँदा गर्मी व्यापक बढेको छ । सोमालिया आसपास बन्ने मनसुनी बादल बंगालको खाडीसम्म विकसित हुँदै आए पनि नेपाल पसिसकेको छैन । “मनसुनको बादल बंगालको खाडीसम्म सिर्जना भएपनि त्यो बढोत्तरी हुँदै नेपाल आउन सकेको छैन,” मौसमविद गंगा नगरकोटीले भने,‘’ प्रिमनसुन कमजोर बनेको यो बेला गर्मी बढ्छ । त्यो बादल नेपाल आउन मनसुनका केही मापदण्ड पुरा गर्नुपर्छ । तर अरब सागरमा आइरहेको ... थप पढ्नुहोस्

अत्यधिक गर्मी बढेपछि एक हप्ताका लागि विद्यालय बन्द !

कैलाली । कैलालीमा अत्यधिक गर्मी बढेपछि धनगढी उप–महानगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् । दिन प्रतिदिन बढ्दै गएको गर्मीले विद्यार्थीको पठनपाठन र आवतजावतमा समस्या भएको भन्दै धनगढी उपमहानगरपालिकाले आज आइतबारबाट एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । जेठ २० देखि २६ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको सो क... थप पढ्नुहोस्

राउटे भन्छन् ‘सरकार हामीलाई खाद्यान्न र पाल देऊ’

दुल्लु । सामान्यतया, चैत वैशाखमा अत्यधिक गर्मी हुन्छ । तर यो वर्ष चैत वैशाखमै बर्खा लागेजस्तै भयो । त्यही कारण खोलाको बिचमै बसेका फिरन्ते जाती राउटे खोला बढ्ने डरले अली पर सरेका छन् । सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनी खोला बिचमै बसेका राउटे समुदाय खोला तर्काउन लगाइएको तटबन्धदेखि करीब दुई समय मिटर पर बसाइँ सरेका छन् । प्रतिनिधिसभा सदस्य डा डिला सङ्ग्रौला त्यहाँ पुग्दा राउटे मुखिया सूर्यनाराय... थप पढ्नुहोस्