fbpx

विश्वभर ११ करोड ३० लाख व्यक्तिमा ‘अत्यधिक भोकमरी’को समस्या : राष्ट्रसङ्घ

एजेन्सी । सन् २०१८ मा विश्वका विभिन्न ५३ मुलुकमा ११ करोड ३० लाख जनताले ‘अत्यधिक भोकमरी’ को समस्याबाट पीडित बनेका संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जानकारी गराएको छ । युद्ध र जलवायु समस्याका कारण निम्तिएका विपत्तिका कारण अफ्रिका र विश्वका अन्य मुलुकहरूमा खाद्यान्न अभाव हुँदा भोकमरीको समस्या भएको हो । द्वन्द्वग्रस्त मुलुकहरू यमन, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, अफगानिस्तान र सिरियालगायतका विश्वका आठ म... थप पढ्नुहोस्