fbpx

अब न गर्मीमा जस्ता तातेर बाफिनुपर्ने पीडा, न जाडोमा शीत चुहिएर आत्तिनुपर्ने अवस्था !

गोरखा । गोरखामा २०७२ बैशाख १२ को भूकम्पको केन्द्रबिन्दु बारपाकस्थित हिमालय माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययरत कल्पना गुरुङलाई अचेल विद्यालय आउँदा बेग्लै खुशी मिल्छ । चार वर्ष त्रिपाल र अस्थायी टहरामुनी कष्टकर समय गुजारेपछि अत्याधुनिक भवनमा पढ्न थालेकी छिन् गुरुङ । अब न गर्मीमा जस्ता तातेर बाफिनुपर्ने पीडा न जाडोमा शीत चुहिएर आत्तिनुपर्ने अवस्था । यस माविका ६ सय ३२ विद्यार्थी एक महिनाअघि अत्य... थप पढ्नुहोस्