fbpx

मन्त्रिपरिषद बैठक : अबदेखि अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न नपाइने

काठमाडौं । सरकारले अबदेखि अत्यावश्यक सेवाका क्षेत्रमा हड्ताल गर्न नपाइने व्यवस्था गरेको छ । गत चैत १४ गते बसेको मन्त्रिपरिषद बैठकले अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न नपाइने निर्णय गरेको हो । सिंहदरबारमा बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तामन्त्री गोकुल बाँस्कोटाले टेलिफोन, जल, स्थल वा हवाई यातायात, रेलमार्ग, सञ्चार सेवाका क्षेत्र, खानेपानी वितरण त... थप पढ्नुहोस्