अदानचुलीमा न्यानो कम्मल वितरण

हुम्ला । अदानचुूली गाउँपालिका वडा ४ मा चिसोबाट बाच्न न्यानो कम्मल वितरण गरिएको छ । वडाका ७२ ज्येष्ठ नागरिकलाई कम्मल वितरण गरिएको हो। वडाको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकलाई कम्मल वितरण गरेको वडाध्यक्ष विष्णु थापाले जानकारी दिए । वडा परिषद्ले चालु आर्थिक वर्षको वार्षिक बजेटबाट विनियोजन गरेको रु दुई लाख रकमले वडामा भएका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्ग गरी ७२ लाई कम्मल वितरण गरे... थप पढ्नुहोस्