fbpx

राष्ट्रपति होइन कांग्रेसको सभापति तथा प्रधानमन्त्री बन्ने लक्ष्य राखेको थिएँ : पूर्वराष्ट्रपति यादव

‘अदालतभित्र अदालतबाहिर’ विमोचन काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले राजनीतिक दललाई सहमत बनाउन नसकेको तथा कठिन र तरल अवस्थामा पनि अर्को संविधानसभाबाटै जनतालाई संविधान दिनुपर्ने बाध्यताका कारण तत्कालीन बहालवाला प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउनु परेको सम्झना गर्दै आफूले राजनीति गर्दा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री हुने लक्ष्य राखेको तर राष्ट्रपति हुने अपेक्षा कहिल्यै नगरेको ब... थप पढ्नुहोस्