लागुऔषध ओसारपसारको आरोपमा २१ जनालाई जेल सजाय

काबुल । लागुऔषध ओसारपसार गरेको आरोपमा अफगानिस्तानको एक अदालतले २१ जनालाई जेल सजायको फैसला गरेको छ । लागुऔषधसम्बन्धी मुद्दा हेर्ने एक अदालतले गत सात दिनदेखि चलाइएको १५ वटा लागुऔषधसम्बन्धी मुद्दामा २१ जनाको सहभागीता रहेको ठहर गरेको हो । मङ्गलबार जारी विज्ञप्तिमा दोषी ठहरिएका ती व्यक्तिहरूलाई ६ महिनादेखि छ वर्षसम्मको जेल सजाय तोकिएको उल्लेख छ । दोषी ठहरिएका व्यक्तिहरूबाट अफगानी प्रहरीले २५६ केजी... थप पढ्नुहोस्

गोपाल खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १८ करोड ६६ लाख अकुत सम्पत्ति आर्जन गरेको दावी

काठमाडौं । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काले १८ करोड ६६ लाख रुपैयाँ बराबर अकुत सम्पत्ति आर्जन गरेको अभियोगसहित आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ।अदालतले अभियोगपत्रमा रुजु गरेपछि मुद्दा दर्ता भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले खड्काविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनमा मुद्दा दर्ता भएको जानकारी दिए। खड्काको १८ करोड ६६ लाख रुपैयाँ ... थप पढ्नुहोस्

‘अपराधी मरे पनि कानून मर्दैन, पीडित मरे पनि न्याय मर्दैन’

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधानमल्लले अपराधी मरे पनि कानून नमर्ने पीडित मरे पनि न्याय नमर्ने बताइन । महिला, कानून र विकास मञ्चले शुक्रबार ललितपुरमा आयोजना गरेको घरेलु तथा यौन हिंसासम्बन्धी परेका मुद्दाबारे अध्ययन गरी प्रतिवेदन सार्वजनिक कार्यक्रममा न्यायाधीश मल्लले कुनै पनि कुराको पूर्णता तथा पर्याप्तता नहुने तर त्यसबाट अवसरको सिर्जना हुने धारणा प्रस्तुत गरिन । पीडितलाई न्याय त... थप पढ्नुहोस्

उपरथी बढुवामा कार्यविधि उल्लंघन, सेनापतिले ढाँटे !

विशेष प्रतिनिधि काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सहायक रथीबाट उपरथी बढुवाका बेला आफैले बनाएको कार्यविधि उल्लंघन गर्दै कनिष्ठलाई बढुवा गरेको तथ्य खुलेको छ । रक्षा मन्त्रालय र लोकसेवा आयोगलाई झुटो विवरण देखाएर सेनापति थापाले सहायक रथी नैनराज दाहालको बढुवा रोकेको तथ्य खुलेको हो । इन्दिरागान्धी खुल्ला विश्वविद्यालय ( ओपन युनिभर्सिटी ) बाट स्नातक उत्तीर्ण गरेका सहायक रथी दाहाललाई ‘अनलाइन स... थप पढ्नुहोस्

पप्पुलाई अदालतको संरक्षण, कालोसुचीमा नराख्न आदेश !

काठमाडौं । उच्च अदालत चुलसीपुरको नेपालगन्ज ईजलासले पप्पु कन्स्ट्रक्सनलाई कालोसुचीमा नराख्न आदेश दिएको छ ।अदालतले धरौटीवापत ठेकेदारले राखेको रकम नझिक्न सरकारका नाममा विषेधाज्ञा आदेश पनि दिएको छ । ठेक्का लिँदा कम्पनीले ७ करोड बैंक धरौटी राखेको थियो । नेपालगन्ज ईजलासका न्यायाधी विष्णुदेव पौडेल र ऋषि अधिकारीको संयुक्त ईजलासले गत बुधबार उक्त आदेश दिएको हो । पप्पु कन्स्ट्रक्सनका सुनित रौनियारले उच्च अ... थप पढ्नुहोस्

विदेशबाट फर्केका पुरुष सम्बन्ध बिच्छेदका लागि अदालतमा !

दार्चुला । नयाँ मुलुकी संहिता लागू भएपछि दार्चुला जिल्ला अदालतमा नयाँ प्रकृतिका मुद्दा दर्ता हुन थालेका छन् । उक्त अदालतका अनुसार जिल्लामै पहिलोपटक पुरुषद्वारा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता भएको र यो महिना चार पुरुषले यस्ता मुद्दा मुद्दा दर्ता गराएको डिठ्ठा लक्ष्मीदत्त पन्तले जानकारी दिए । यस्तो मुद्दा दर्ता गराउनेमा वैदेशिक रोजगारीबाट घर फर्किएका तीन एक काठमाडौँमा गैरसरकारी संस्थामा कार्यरत... थप पढ्नुहोस्

११ बर्षीया छोरीमाथि ५ महिनासम्म बलात्कार, बाबुलाई २६ बर्ष जेल सजाय !

काठमाडाँै । सुन्दा फेरि पनि अचम्म लाग्न सक्छ । बाबुले छोरीलाई बलात्कार गरे भन्दा । तर ललितपुरको गोदावरी नगरपालिका–११ मा गोदावरी एक व्यक्तिले ११ वर्षकी छोरीलाई जबरजस्ती करणी गरी गर्भपतन गराएपछि घटना बाहिरिएको छ । अनुसन्धानपछि यो घटना सत्य सावित भएसँगै जिल्ला अदालतले बलात्कारी बाबुलाई २६ वर्ष कैद सजाय सुनायो । न्यायाधीश अवनी मैनालीको एकल इजलासले अन्तिम आदेश जारी गर्दै गएको सोमबार यस्तो फैसाला सुनाए... थप पढ्नुहोस्

रिगलमाथि सरकारकै सुनियोजित षड्यन्त्र रहेको परिवारको आरोप !

बांके । बांकेको नेपालगंज स्थित धम्बोजी चोकमा चेतन मानन्धर हत्याकाण्डमा मुछिएका रिगल ढकाललाई प्रहरीले नेपालगंजबाट सुरक्षाको कारण देखाउदै विगत ८ महिना अघि बर्दिया सारेकोमा ढकाललाई पुन : सुरक्षाको कारण देखाउदै सुनसुरी कारागार लैजाइने खबर सुन्न आएकोमा आमा रञ्जना ढकाल,श्रीमति पुजा ढकाल र दिदि रञ्जिता ढकालले प्रेस विज्ञप्ती मार्फत गम्भिर आपत्ति जनाएका छन् । मानन्धर हत्याकाण्डमा मुछिएका ढकालको बांके जिल... थप पढ्नुहोस्

अभिनेता सलमानलाई ५ वर्ष जेल सजाय

२३ चैत, काठमाडौं । भारतको राजस्थानस्थित एक अदालतले प्रसिद्ध वलिउड अभिनेता सलमान खानलाई सन् १९९८ को अक्टोबरमा दुर्लभ दुई कृष्णसार (मृग) मारेको अभियोगमा बिहीबार पाँच वर्षको जेल सजाय तोकेको छ । तर अदालतले सोही आरोपमा मुद्दा खेपिरहेका उनका साथीहरू सैयफ अली खान, तावु, नीलम र सोनाली बेन्द्रलगायतलाई भने सफाई दिएको छ । करिब २० वर्ष पहिले हिन्दी सिनेमा ‘हम साथ साथ हें’ को सुटिङको शिलशिलामा सलमानसहितक... थप पढ्नुहोस्

जुवाडे हीरालाल तामाङ सहित ९ जना विरुद्ध अदालतमा मुद्दा दर्ता

८ फागुन, काठमाडौं । जुवा (तास) खेलिरहेको समयमा विदुर नगरपालिका–९ स्थित कोलनीबाट पक्राउ परेका नौ जनालाई प्रहरीले नुवाकोट जिल्ला अदालतमा मुद्दा दर्ता गरी कारबाही शुरु गरेको छ । तास खेलिरहेको समयमा सोमबार राति रु ७५ हजारसहित पक्राउ परेकालाई प्रहरीले आज अदालतमा जुवा ऐनअनुसार मुद्दा दर्ता गरी कारबाही शुरु गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए । पक्राउ पर्नेमा ७४ वर्षीय मानबहादुर श... थप पढ्नुहोस्
1 2