fbpx
कृषिउपज प्रशोधन

अदुवाको नाममा पौने दुई करोड हिनामिना

स्याङ्जा । वालिङ अदुवा तथा कृषिउपज प्रशोधन उद्योगको नियमनकारी संस्था वालिङ उद्योग वाणिज्य संघ र कम्पनी बीचको विवाद चुलिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदुवा कम्पनीमा अनुगमन गरेपछि उवासंघ र कम्पनीका संचालक बीच विवाद बढेको हो । कृषि उद्यम केन्द्रको अनुदान सहयोगमा नेपाल उद्योग वाणिज्य संघले वालिङ उद्योग वाणिज्य संघमार्फत जिल्लालाई अदुवामा आत्मनिर्भर बनाउने उदेश्यले अनुदानमा साझेदारी गर्ने... थप पढ्नुहोस्