fbpx

देशका अधिकांश क्षेत्रमा साँझतिर हावाहुरी र मेघगर्जनसहित वर्षा !

काठमाडौं । देशका अधिकांश क्षेत्रको मौसम बिहीबार पनि आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व, मध्य र पश्चिमका अधिकांश क्षेत्रको मौसम बदली हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । केहीबेर मौसम खुलेको जस्तो भए पनि बदली हुने बताइएको छ । पूर्व र मध्यका केही तथा पश्चिमको पहाडी क्षेत्रका थोरै ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस... थप पढ्नुहोस्