दशैंमा अधिकांश दलका शीर्ष नेता काठमाडौंमा

काठमाडौं । हिन्दुहरुको महान चाड बडादसैंमा राजनीतिक दलका अधिकांश शीर्ष नेताको यस बर्षको दशैं काठमाडौंमै हुने भएको छ । राजनीतिक दलका अधिकांश शीर्ष नेता पनि काठमाडौंमै आफन्त, शुभेच्छुक तथा कार्यकर्ताका साथ दसैं मनाउने तयारीमा रहेका छन् । अघिल्लो दसैंको फुर्सदमा बाम गठबन्धन बनाएर निर्वाचनको तयारीमा जुटेका नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुले यस वर्षको दसैंलाई पनि पार्टी एकीकरणको बाँकी प्रक्रिया... थप पढ्नुहोस्